०३ साउन २०८३, आइतबार

कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदै

बैशाख १०, २०८०
कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि उनले आइतबार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराएका छन् ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार मुख्यमन्त्री शर्माले यही वैशाख १५ गते संसद्बाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका ुहन् ।

शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । २७ चैत्रमा एमालेले समर्थन फिर्ता लिएसँगै उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्