काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार अंगुर कालोको अधिकतम मूल्य प्रतिकिलो २०० रुपैयाँ रहेको छ भने हरियो अंगुरको प्रतिकिलो १३० रुपैयाँ रहेको छ ।
अदुवाको १४०, अनारको २५०, आलु रातोको ३५, काउली स्थानीयको २० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः
