०९ साउन २०८३, शनिबार

वर्षाले रोकियो नेपाल र साउदी अरेबियाबीचको खेल

बैशाख ११, २०८०
वर्षाले रोकियो नेपाल र साउदी अरेबियाबीचको खेल

वर्षाका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरू गर्न ढिलाइ भएको छ । एसीसी प्रिमियर कम अन्तर्गत नेपालकाे तेस्रो खेलमा टस गर्नै ढिलाइ भएको हो ।

सोमबार बिहानैदेखि सिमसिम वर्षाका भएपछि टस गर्न ढिलाइ भएको हो । पानी पर्न राेकिएपछि टस गर्ने र खेललाई अगाडि बढाउने तयारी छ । 

काठमाडौंको पुलपानी क्रिकेट मैदानमा पिचमा कभर लगाइए पनि सिमसिम वर्षाका कारण आउटफिल्ड भिजेको छ । यहाँ नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । 

समूह एमा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्