
सोमबार राति साढे ९ बजेको समयमा काठमाडौंको आकाशमा विस्फोटको आवाज सुनिएको छ । फ्लाइ दुबईको केही समस्या भएको त्रिभुवन विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले लोकान्तरलाई जानकारी दिए ।
‘आकाशमा तीनपटक आवाज आएको सुनियो, विमानको इन्जिनमा आगोलागेको आशंका छ’ सुरक्षा स्रोतले लोकान्तरसँग भन्यो । विमान त्रिभुवन विमानस्थलबाट दुवहीका लागि उडेको थियो ।