१९ असार २०८३, शुक्रबार

समस्याग्रस्त विमानका पाइलटले विमानस्थलसँग मागे उडान नियमित गर्ने अनुमति

बैशाख ११, २०८०
समस्याग्रस्त विमानका पाइलटले विमानस्थलसँग मागे उडान नियमित गर्ने अनुमति

समस्याग्रस्त फ्लाइ दुबईका चालकले उडान नियमित गर्ने अनुमति मागेका छन् । विमानस्थलले अनुमति दिएको छैन । नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडान नियमित गर्नका लागि चालकले अनुमति मागेको जानकारी दिए । 

‘जहाजको बायाँ इन्जिनमा समस्या आएको हो । इन्जिन नर्मल छ । उडान नियमित गर्छु भनेर अनुमति मागेका छन्,’ भुलले भने । काठमाडौंबाट उडेको फ्लाइ दुबईको विमानमा सोमबार राति समस्या आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्