२३ असार २०८३, मंगलबार

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकद्वारा दुई निर्णय

बैशाख १३, २०८०
कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकद्वारा दुई निर्णय

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको छ ।

मंगलबार बसेको बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र, २०८० स्वीकृत गर्ने र प्रदेश पत्रकारिता पुुरस्कार तथा सम्मान कार्यविधि, २०७९ खारेज गर्ने निर्णय गरेको मुख्मन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्