०५ असार २०८३, शुक्रबार

मध्यराति बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्पको धक्का

बैशाख १५, २०८०
मध्यराति बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्पको धक्का

बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति साढे १ बजे बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

बाजुरा भूकम्पको धक्का अन्य जिल्लामा पनि महसूस गरिएको थियो ।

यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ म्याग्निच्युड र १४ गते ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्