२२ जेठ २०८३, शुक्रबार

रवि लामिछाने, गगन थापा र विश्वप्रकाशले रोजे राज्य व्यवस्था समिति

बैशाख १५, २०८०
रवि लामिछाने, गगन थापा र विश्वप्रकाशले रोजे राज्य व्यवस्था समिति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति रोजेका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा रहने सदस्यको नाम सुनाएका हुन् । शुक्रवार नै शपथ गरेर आएका लामिछानेले राज्य व्यवस्था समिति रोजेका हुन् । 

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि राज्य व्यवस्था समिति रोजेका छन् । 

राज्य व्यवस्था समितिले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र संवैधानिक अंगको प्रतिवेदन हेर्ने गर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्