१५ असार २०८३, सोमबार

देउवाले रोजे मानव अधिकार समिति

बैशाख १५, २०८०
देउवाले रोजे मानव अधिकार समिति

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कानून, न्याय तथा मानव अधिकार समिति रोजेका छन् ।

दलहरुको सिफारिसमा सभामुख देवराज घिमिरेले शुक्रवार समितिमा रहने सदस्यको नाम सुनाएका हुन् ।

कांग्रेस सभापति देउवा, नेता डा. शशांक कोइराला, प्रमुख सचेतक रमेश लेखकले मानव अधिकार समिति रोजेका छन् ।

नेकपा एमालेको तर्फबाट सुवास नेम्वाङ र महेश बर्तौला तथा रास्वपाकी सोविता गौतमलगायत कानून समितिमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्