१५ असार २०८३, सोमबार

धनकुटाका दुई हजार पाँच सय बढी दुग्ध किसानलाई प्रोत्साहन

बैशाख १५, २०८०
धनकुटाका दुई हजार पाँच सय बढी दुग्ध किसानलाई प्रोत्साहन

धनकुटाका दुई हजार पाँच सय ८३ दुग्ध उत्पादक किसानले प्रोत्साहन रकम पाउने भएका छन् । कोशी पदेश सरकारले अनुदान स्वरुप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत् दिन लागिएको हो ।

जिल्लाका चार स्थानीय तहका ३७ दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई एक करोड ५० लाख रकम बितरण गरिने पशुसेवा कार्यालयका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्