एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध पहिलो झट्का बेहोरेको छ ।
टस हारेपछि पहिले ब्याटिङमा उत्रिएको नेपालले शानदार शुरूवात गर्नुको बाबजुद अर्धशतक नजिक पुगेका ओपनर कुशल भुर्तेलको विकेट गुमाएको हो ।
१०.५ ओभरमा ७७ रन हुँदा भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भएका हुन् ।