२४ जेठ २०८३, आइतबार

नेपालले ३२ ओभरमा दुई सय कटायो, अब १० ओभरमात्रै बाँकी

बैशाख १६, २०८०
नेपालले ३२ ओभरमा दुई सय कटायो, अब १० ओभरमात्रै बाँकी

एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध नेपालले ३२ ओभरमा दुई सय रन कटाएको छ ।

दुईपटक वर्षाले बिथोलेपछि खेल ४२ ओभरमा झारिएको छ । 

नेपालले २ सय रन कटाउँदा ४ विकेट गुमाइसकेको छ । 

नेपालका लागि कुशल मल्लले ४४ बलमा ५७ रन, कुशल भुर्तेलले ३९ बलमा ४३ रन र आशिफ शेखले २८ बलमा ३१ रन बनाए । 

कप्तान रोहित पौडेल ७४ बलमा ६२ रन बनाएर खेलिरहेका छन् । 

२३.३ ओभर खेलेपछि ओभर छोट्याइँदा अबका बाँकी ओभरमा आक्रामक रुपमा रन बनाउनुपर्ने चुनौतीमा नेपाल देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्