१५ असार २०८३, सोमबार

राष्ट्रपति पौडेलको आज डिस्चार्ज हुनसक्ने

बैशाख १७, २०८०
राष्ट्रपति पौडेलको आज डिस्चार्ज हुनसक्ने

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । दिल्लीस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो । राष्ट्रपतिको दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थानमा उपचार हुँदै आएको छ ।

उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा राम्रो सुधार भएकाले आज आइतबारसम्ममा डिस्चार्ज गर्न सकिने बताएको दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
पौडेल १२ दिनयता भारतमा उपचाररत छन् । उनको छातीमा इन्फेक्सन भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्