२२ जेठ २०८३, शुक्रबार
नक्कली शरणार्थी प्रकरण

पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि अदालत लगियो

बैशाख २०, २०८०
पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि अदालत लगियो

नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको आरोपमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । गृहसचिव रहेको समयमा नक्कली शरणार्थी बनाई अमेरिका पठाउन सघाएको आरोपमा उनी बुधवार दिउँसो पक्राउ परेका थिए ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राइ हिजो (मंगलवार) पक्राउ परेका थिए । पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्