१० साउन २०८३, आइतबार

बाजुरामा ४ दशमलव १ रेक्टरस्केलको भूकम्पको धक्का

बैशाख २१, २०८०
बाजुरामा ४ दशमलव १ रेक्टरस्केलको भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको  बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । 

यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ  तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्