बलिउडका उम्दा कलाकार पंकज त्रिपाठीले नयाँ फिल्म 'मैं अटल हूँ' मा पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गर्न लागेका छन् ।
फिल्मको शूटिङ शुरू हुनुअघि निर्माताहरूले फर्स्ट लूक सार्वजनिक गरेका छन् ।
मैं अटल हूँ लाई राष्ट्रिय पुरस्कार विजेता रवि जाधवले निर्देशन गरेका हुन् । यो फिल्म सन् २०२३ को डिसेम्बरमा सार्वजनिक हुनेछ ।