०२ असार २०८३, मंगलबार

भारतीय प्रधानमन्त्री मोदीले वीए पास गरेको सर्टिफिकेट जाँचिने !

कात्तिक २०, २०७४
भारतीय प्रधानमन्त्री मोदीले वीए पास गरेको सर्टिफिकेट जाँचिने !
काठमाडौं,२५ पुस -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वीए पास भएको सर्टिफिकेटको अनुसन्धान हुने भएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार केन्द्रीय सूचना कमिशनले दिल्ली विश्वविद्यालयलाई सन् १९७८ मा वीए पास गर्ने सबै विद्यार्थीको रेकर्ड अनुसन्धान गर्न अनुमति दिएको हो ।

आयोगले यस वर्ष वीए पास गर्ने सबै छात्र छात्राको नाम रोल्नं, बाबुको नाम र कति नम्बर प्राप्त भयो जानकारी दिन समेत आदेह दिएको छ ।

यस अघि विश्वविद्यालयले तेस्रो पक्षभएक कारण जानकारी दिन नमिल्ने बताउँदै आएको थियो । जसलाई आयोगले खारिज गरेको छ ।

यसअघि केन्द्रीय सूचना आयोगले प्रधानमन्त्री कार्यालयलाई प्रधानमन्त्री मोदीको सवै सर्टीफिकेटको बेहोरा पेश गर्न विश्वविद्यालयलाई आग्रह गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्