२१ असार २०८३, आइतबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

बैशाख २२, २०८०
सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई  दिएको समर्थन फिर्ता लिने भएको छ । 

आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

रास्वपाभित्र सरकारमा जानुपर्ने वा बाहिरै बस्नुपर्नेमा मत बाझिएपछि त्यरलाई टुंगोमा पुर्‍याउन आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेट्दै सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । 

एमाले अध्यक्ष केपी ओलीले भने लामिछानेलाई प्रधानमन्त्री बनाउने आश्वासन दिइएको बताइन्छ । 

salt training

कमेन्ट गर्नुहोस्