०९ असार २०८३, मंगलबार

फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच

बैशाख २३, २०८०
फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच

जलवायु परिवर्तनले पारेको प्रभावले उपल्लो डोल्पाको फोक्सुण्डो ताललाई संरक्षणमा परेको चुनौती र जलवायु परिवर्तनमा नारीको भूमिका विषयमा फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच ।

यहाँका महिलाहरूले स्थानीय पोशाक तथा भाषामा गीत र नाच प्रदर्शन गरेका छन् । तस्वीर : हेमन्त केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्