०५ साउन २०८३, मंगलबार

डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर (सूचीसहित)

बैशाख २४, २०८०
डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको छ।  

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ । 
यस्तै अस्ट्रेलियन डलर एककोखरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको गरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा रहेको बैंकले जनाएको छ । 
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्