०४ साउन २०८३, सोमबार

प्राविधिकतर्फका ३ एसपी एसएसपीमा बढुवा

बैशाख २४, २०८०
प्राविधिकतर्फका ३ एसपी एसएसपीमा बढुवा

गृह मन्त्रालयले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह चिकित्सकतर्फका तीन जनालाई एसपीलाई एसएसपीमा बढुवा गरेको छ । 
आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट डा संज्ञा मल्ल, डा दिवा शर्मा र डा आषिश दत्तलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्