काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ ।
यस्तै आलु रातोको ३२, आलु सेताको २५, बन्दा लोकलको १५, मुला सेतोको २० रुपैयाँ कायम भएको छ ।
यसैगरी मदरकोशाको ९०, तामाको १००, अनारको ३००, भारतीय सुन्तलाको १५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
मूल्यसूची विस्तृतमाः
