कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको ६० रुपैयाँ अतिकतम मूल्य तोकिएको छ । यस्तै आलु रातोको ३२, आलु सेतोको २६, काउली स्थानीयको ६०, मकै बोडीको ९० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
यस्तै टाटे सिमीको १५०, चिचिण्डोको ५०, मौसमको १८०, मेवा नेपालीको ७०, हरियो धनियाको ६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
मूल्य विस्तृतमाः
