२३ जेठ २०८३, शनिबार

पाकिस्तान : तोशाखाना मुद्दामा इमरान खान अभियुक्त ठहर

बैशाख २७, २०८०
पाकिस्तान : तोशाखाना मुद्दामा इमरान खान अभियुक्त ठहर

इस्लामाबादको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तोशाखाना मुद्दामा अभियुक्त ठहर गरेको छ । 

तोशाखाना मुद्दामा विदेशीहरूबाट राज्यले पाएको उपहार इमरानले लिएको आरोप छ । 

उनीविरुद्ध पोहोर साल यो मुद्दा दायर गरिएको थियो । 

हिजै मात्र खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट नाटकीय रूपमा पक्राउ गरिएको थियो । उनी पक्राउ परेपछि उनका समर्थकहरूले कडा विरोध प्रदर्शन गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्