०२ साउन २०८३, शनिबार

भारतमा पछिल्लो २४ घण्टामा २,१०९ जना कोभिड सङ्क्रमित

बैशाख २७, २०८०
भारतमा पछिल्लो २४ घण्टामा २,१०९ जना कोभिड सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा २,१०९  जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१,४०६ रहेको छ भने निको हुनरेको  दर ९८.७७ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५५ जनामा कोभिड विरुद्धको खोप दिएसँगै राष्ट्रव्यापी खोप अभियानअन्तर्गत देशभर कुल २ करोड २० करोड ६६ लाख जनामा खोप दिइएको छ । 

दैनिक सङ्क्रमण दर १.३२ प्रतिशत छ ।

salt training

कमेन्ट गर्नुहोस्