कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयारा रहेको छ । यस्तै गोलभेडा ठूलो भारतीयको ७० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ३२, सेतोको २७, काउली स्थानीयको ६०, भन्टा लाम्चोको ६० रुपैयाँ रहेको छ।
यसैगरी तिते करेलाको ७०, न्यूरोको ८०, हरियो अंगुरको १८०, मौसमको १८०, जुनारको २२० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः
