कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो अधिकतम मूल्य ६० तथा आलु रातोको ३४ रुपैयाँ रहेको छ ।
यसैगरी आलु सेतोको २७, लौकाको ५०, घिरौलाको ५०, सलगमको ८०, तोरीको सागको ५० रुपैयाँ रहेको छ ।
यसैगरी ब्रोकाउलीको २००, अनारको २८०, मौसमको १८०, भूईँ कटहर प्रतिगोटाको २०० रुपैयाँ रहेको छ ।
मूल्यसूची विस्तृतमाः
