०१ साउन २०८३, शुक्रबार

आज काठमाडौँमा कुन तरकारी र फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

आज काठमाडौँमा कुन तरकारी र फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति, काठमाडौँले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो (नेपाली)को अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ । 
यस्तै गोलभेडा सानो लोकलको ३०, आलु सेतोका २८, काउली स्थानीयको ७०, मटरकोशाको १२० रुपैयाँ रहेको छ । 

यसैगरी रायो सागको ५०, हरियो अंगुरको २५०, मौसमको १८० रुपैयाँ मूल्य निर्धारण भएको छ । 
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः

null


 

salt training

कमेन्ट गर्नुहोस्