०२ साउन २०८३, शनिबार

बागलुङका मौलिक ढुङ्गेघर

बागलुङका मौलिक ढुङ्गेघर

बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरहरु । 

रातोमाटो र सेतो कमेरोले पोतिएका घरहरुले धेरैलाई आकर्षित गर्छन् । तस्बिर : डम्मर बुढामगर/रासस

salt training

कमेन्ट गर्नुहोस्