११ असार २०८३, बिहीबार

पोखरामा बसको ठक्करबाट एकको मृत्यु

पोखरामा बसको ठक्करबाट एकको मृत्यु

पोखरामा  बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५ हेमजाका ४६ वर्षीया तुलसीप्रसाद तिवारीको मृत्यु भएको हो ।

बिहीबार छोरेपाटनबाट विश्व शान्ति स्तुपतर्फ जाँदै गरेको ग १ ख ३२८७ नम्बरको नगरबसले ग २३ प ३६८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 दुर्घटनामा स्कुटरमा सवार हेमजाकै २२ वर्षीय शिशिर त्रिपाठी समेत घाइते भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्