०४ साउन २०८३, सोमबार

स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने

स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गरिने

सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । हाल नेपाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरिरहेको कार्यक्रम प्रभावकारी नभएपछि पुनरावलोकन गर्ने भएको हो । 

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत् राष्ट्रपति रामचन्द्र पौडेलले आधारभूत अस्पतालमा काम गर्ने चित्किसलाई उच्च चिकित्सा शिक्षामा अवसर दिने बताए । 

बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने भएको छ । 

हाल बिहान ९ बजेदेखि मात्रै सञ्चलन हुने र ४ बजेट नै बन्द हुने यो सेवालाई थप समय दिने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्