२५ जेठ २०८३, सोमबार

हरेक विद्यालयमा एक खेलकुद शिक्षकको व्यवस्था गरिने

हरेक विद्यालयमा एक खेलकुद शिक्षकको व्यवस्था गरिने

सरकारले हरेक विद्यालयमा एक खेलकुद शिक्षकको व्यवस्था गर्ने नीति ल्याउने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक वडा एक खेलकुद मैदान निर्माण गरिने पनि उल्लेख गरे ।

साथै एक पालिका एक कभर्ड हल निर्माणको नीति समेत सरकारले लिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्