०५ साउन २०८३, मंगलबार

जनकपुरमा स्वतन्त्र उम्मेदवारको बाढी, क–कसले दर्ता गरे मनोनयन ?

कात्तिक २०, २०७४
जनकपुरमा स्वतन्त्र उम्मेदवारको बाढी, क–कसले दर्ता गरे मनोनयन ?

जनकपुरधाम २१ भदौ– असोज २ गते हुने स्थानीय तहको चुनावका लागि प्रदेश नम्बर २ का जिल्लामा उत्साहपूर्ण ढंगले उम्मेदवारी दर्ता भइरहेको छ । जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि दिउँसो १ बजेसम्म राप्रपाका तर्फबाट राजकुमारी साह र स्वतन्त्रबाट दीप नारायण महतोले उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयरका लागि स्वतन्त्रबाट राकेश बिक्रम साह, श्रबन कुमार आचार्य, राप्रपाबाट मोहम्मद युसुफ साफी, नेकपा संयुक्तबाट मोहम्मद कमालले उम्मेदवारी दर्ता गराएका छन् । ठूला दलबाट पनि उम्मेदवारी दर्ता गर्ने कार्य केहीबेरमा शुरु हुँदैछ ।

मुख्य निर्बाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार जनकपुरमा विभिन्न पदमा ५० भन्दा बढी जनाले उम्मेदवार दर्ता गरिसकेका छन् । जिल्लाका १८ वटै स्थानीय तहमा उत्साह्पुर्बक उम्मेदवारी दर्ता भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । उम्मेदवारी मनोनयनको दिन सुरक्षा आवस्था जिल्लाको कडा बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्