२३ असार २०८३, मंगलबार

काठमाडौं नेसनल कलेजको सम्बन्धन खारेज

कात्तिक २०, २०७४
काठमाडौं नेसनल कलेजको सम्बन्धन खारेज

काठमाडौं, २१ भदौ - काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ । त्रिवि कार्यकारी परिषद्ले नेसनलको सम्बन्धन खारेज गरेको हो ।

त्रिविले स्वास्थ्य मन्त्रालयको प्रतिवेदनका आधारमा सम्बन्धन खारेज गर्ने निर्णय गरेको जनाएको छ ।

मन्त्रालयले अस्पतालमा पूर्वाधार नभएको, मन्त्रालयको स्विकृति नलिएको लगायतका जानकारी समेटिएको प्रतिवेदन पेश गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्