०३ साउन २०८३, आइतबार

प्रतिनिधिसभा बैठक आज अपराह्न बस्दै

प्रतिनिधिसभा बैठक आज अपराह्न बस्दै
फाइल फोटो

प्रतिनिधिसभा बैठक आज शनिवार अपराह्न बस्ने भएको छ ।

नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक शुक्रवार नियमित हुन नसकेकाले शनिवार अपराह्न ४ बजेका लागि तय गरिएको हो । 

संघीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, ‘६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विक्रम संवत् २०८० जेठ १३ गते शनिवार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्