
पछिल्लो एक महिनामा माओवादी प्रवेश गर्ने नेतालाई आठ तहमा टिकट दिइएको छ । माओवादीले ११ तहमा नवप्रवेशी उम्मेदवार बनाएको हो । माओवादीले कांग्रेस, एमाले, राजपालगायत मधेसकेन्द्रित दलबाट पार्टी प्रवेश गरेकालाई उम्मेदवार बनाएको छ, नयाँ पत्रिकामा खबर छापिएको छ ।