फागुन ६, २०८०
काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...
बालबालिका रुँदा वा कुनै कुराको जिद्दी गर्दा आमाबुवाले फकाउनका लागि मोबाइल फोन वा कुनै ग्याजेट दिने गरेका छन् ।
त्यसले बच्चालाई शान्त त गराउँछ तर उसलाई घन्टौंसम्म स्क्रीन हेरेर बस्ने लत पनि लगाउँछ ।
तर अध्ययनहरूले सानो उमेरमै बच्चालाई फोन दिँदा उसको मानसिक विकास प्रभावित हुने कुरा देखाएका छन् । नयाँ रिपोर्टअनुसार, मोबाइल तथा तमाम ग्याजेट्स वा टीभी लामो समय हेर्दा बालबालिकालाई भर्चुअल अटिजमको सम्भावना रहन्छ ।
भर्चुअल अटिजमको लक्षण चारदेखि पाँच वर्षसम्मको बालबालिकामा देखिन्छ । उनीहरूलाई बोल्न समस्या हुने अनि अरू मानिससँग कुराकानी गर्दा अप्ठ्यारो लाग्ने हुन्छ ।
बच्चाहरूको व्यवहारमा समस्या देखिने र उनीहरूको स्पीच डिभलपमेन्ट नहुने पनि हुन्छ । उनीहरू नखरा गर्न थाल्छन् र आक्रामक समेत हुन्छन् ।
अनि राति मोबाइल चलाउँदा उनीहरूको निद्राको प्याटर्नमा पनि समस्या आउँछ । बालबालिकाको कन्टसनट्रेशन पनि बिग्रँदै जान्छ ।
चिकित्सकहरूले दुई वर्षसम्मको बालबालिकालाई मोबाइल र ग्याजेट्स पटक्कै नदिन सल्लाह दिएका छन् ।
आमाबुवा आफैंले पनि मोबाइल र ग्याजेट्सको कम उपयोग गर्न उनीहरू सुझाव दिन्छन् ।
काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...
नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...
ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरूपम...
नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...
सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...