×

NMB BANK
NIC ASIA

रुस र बेलारुससँग जोडिने मुलुकहरूलाई आणविक हतियार दिने लुकाशेन्कोको दाबी

जेठ १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुस–बेलारुस संयुक्त राज्यसँग जोडिन चाहने मुलुकलाई आणविक हतियार दिइने बताएका छन् । 

Muktinath Bank

रुसले बेलारुसलाई सीमिति दायराको ट्याक्टिकल आणविक हतियार दिन थालेको पुष्टि भएको केही दिनपछि लुकाशेन्कोको भनाइ आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुकाशेन्को रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट साझेदार हुन् । आइतवार रसिया १ नामक सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले यी टिप्पणीहरू गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

अन्तर्वार्ताका क्रममा लुकाशेन्कोले बताए, ‘रुससँग हामीले कायम गरेको जस्तो निकट सम्बन्ध कजाकस्तान तथा अन्य मुलुकहरूले पनि राख्दा कसैले मतलब गर्दैन ।’

Vianet communication
Laxmi Bank

‘यो एकदमै सरल कुरा हो,’ उनले थपे । ‘बेलारुस र रुस संयुक्त राज्यमा जोडिनुस् । त्यति गरे पुग्छ ः सबैका लागि आणविक हतियार उपलब्ध हुनेछ ।’

सन् १९९९ मा बेलारुस तथा रुस संयुक्त राज्य स्थापना सम्बन्धी सम्झौता गरिएको थियो । यसले दुई देशबीच आर्थिक, सूचना, प्रविधि, कृषि र सीमा सुरक्षा लगायतका विषयमा गरिने साझेदारीलाई समेटेको थियो । 

आफूसँग विचार मिल्ने साझेदारहरूलाई आणविक हतियार दिइने भनी लुकाशेन्कोले गरेको टिप्पणीले आणविक अप्रसार पहलमा धक्का लाग्ने सम्भावना छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x