२७ असार २०८३, शनिबार

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण स्वीकृत गरेको छ । 

सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १७ देखि हुन लागेको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको हो ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित पाँच मन्त्रीको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्