२७ असार २०८३, शनिबार

जग्गा अधिग्रहण र साइट क्लियरेन्सपछि मात्र सरकारले ठेक्का लगाउने

जग्गा अधिग्रहण र साइट क्लियरेन्सपछि मात्र सरकारले ठेक्का लगाउने

सरकारले आगामी आर्थिक वर्षमा विस्तृत सम्भाव्यता अध्ययन तथा जग्गा अधिग्रहण गर्ने प्रक्रिया सम्पन्न भई साइट क्लियरेन्स भएको योजनालाई मात्र ठेक्का व्यवस्थापन गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्