
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत् ५८ अर्ब ६७ करोड ८७ अर्ब ३५ करोड अनुदान विनियोजन गरेको छ ।
संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड विनियोजन गरेको बताएका हुन् ।
वित्तीय हस्तान्तरणतर्फ २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको अर्थमन्त्री महतले बताए । उनले प्रदेश र स्थानीय तहमा समपूरक अनुदानमार्फत १३ अर्ब विनियोजन गरेको बताए ।