२३ असार २०८३, मंगलबार

स्थानीय तहमा युवा स्टार्टअपका लागि १ अर्ब २० करोड

स्थानीय तहमा युवा स्टार्टअपका लागि १ अर्ब २० करोड

सरकारले युवालाई लक्षित गर्दै १ अर्ब २० करोडको बजेट छुट्याएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा स्टार्टअप कार्यक्रमका लागि स्थानीय तहलक्षित १ अर्ब २० करोड छुट्याइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्