२३ असार २०८३, मंगलबार

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । 

आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीलाई प्रवर्द्धन गर्न सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् । 

यसअघि गाँजा खेती खुला गर्नुपर्ने विषयमा संसद्मै उठ्दै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्