११ साउन २०८३, सोमबार
आव २०८०/०८१ को बजेट

जग्गाको कित्ताकाट खुला गरिने, 'ब्लुप्रिन्ट' विद्युतीय माध्यमबाटै पाइने

जग्गाको कित्ताकाट खुला गरिने, 'ब्लुप्रिन्ट' विद्युतीय माध्यमबाटै पाइने

सरकारले आगामी आर्थिक वर्षदेखि देशैभर जग्गाको कित्ताकाट खुला गर्ने भएको छ ।

यसअघि सरकारले ४ आनासम्मको कित्ताकाट खुला गराउने निर्णय गरेको भए पनि प्राविधिक जटिलता देखाउँदै सार्वजनिक गरेको थिएन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा जग्गा कित्ताकाट खुल्ने बताए ।

उनले मालपोत र जग्गा प्रशासनसम्बन्धी कामलाई सूचना प्रणालीमा आबद्ध गरिने र विद्युतीय माध्यमबाटै जग्गाको ब्लुप्रिन्ट लिन सकिने व्यवस्था गरिने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्