
सरकारले ढुंगा र गिट्टी निकासीका लागि आधार तयार गर्ने भएको छ ।
वातावरणीय प्रभाव मूल्यांकनको आधारमा ढुंगा र गिट्टी निकासी गर्नका लागि आधार तयार गर्ने भएको हो ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् ।