113 shares
सरकारले आगामी आर्थिक वर्षदेखि युवा तथा खेलाडीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
युवा कोषलाई परिमार्जन गरेर खेलाडीलाई प्रवर्द्धन गर्न बजेटको व्यवस्था गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।