१३ असार २०८३, शनिबार

प्रकाशशरण महतको पहिलो बजेट दुई घण्टा लामो

प्रकाशशरण महतको पहिलो बजेट दुई घण्टा लामो

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरिरहेका छन् ।

अपरान्ह साढे ४ नबज्दै शुरु भएको बजेट भाषण साँझ साढे ६ बजेसम्म चलिरहेको छ ।

महतले अहिलेसम्म मन्त्रालयगत विनियोजन जानकारी गराइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्