१० साउन २०८३, आइतबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार  दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।  

 पहिलो खेल दिउँसो ३ बजे त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लब बिच हुनेछ । 

यसैगरी दोस्रो खेल साँझ ६ बजेदेखि एपिएफ फुटबल क्लब र चर्च ब्वाईजबीच हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्