०५ साउन २०८३, मंगलबार

आज कुन तरकारी तथा फलफूलको भाउ कति ? मूल्यसूची हेर्नुहोस्

आज कुन तरकारी तथा फलफूलको भाउ कति ? मूल्यसूची हेर्नुहोस्

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो भारतीयको अधिकतम मूल्य ६० रुपैयाँ र गोलभेडा सानो टनेलको ४० रुपैयाँ रहेको छ । 
यस्तै आलु रातोको ४०, गाँजरको ८०, भन्टा लाम्चोको ४०, काउली स्थानीयको ८०, जुनारको २२० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्