१५ असार २०८३, सोमबार

नेपालस्थित उत्तर कोरियाको दूतावासअघि विरोध प्रदर्शन

कात्तिक २०, २०७४
नेपालस्थित उत्तर कोरियाको दूतावासअघि विरोध प्रदर्शन

काठमाडौं, २२ भदौ — गत आइतवार उत्तर कोरियाले गरेको आणविक बम परीक्षणको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाजले बुधवार उत्तर कोरियाली दूतावासअघि विरोध प्रदर्शन गरेको छ ।


प्रदर्शनमा शान्तिवादी नेता कृष्ण पहाडी र समाजका संस्थापक सदस्य कृष्ण कँडेलसहित नागरिक अगुवाहरूको उपस्थिति थियो ।


मध्याह्नबाट शुरु भएको विरोध प्रदर्शन एक घन्टासम्म भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्